“जिबन र जगतको यथार्थबोधको लागि अक्षर यात्रा” १३७औ श्रीङ्खला भलाममा (फोटो फिचर)

साहित्य

img_5509
१६ पौष, पोखरा । “जिबन र जगतको यथार्थबोधको लागि अक्षर यात्रा” नाम दिदै गजल सन्ध्या पोखरा र नविनतम साहित्य सागरले अक्षर यात्रा गर्ने क्रममा, शनिबार भलामको श्रीङ्खला क्लबमा अक्षर यात्राको १३७ औ श्रीन्खला सम्पन भएको छ ।
img_5511
अक्षर यात्रा साहित्यिक सँगै पर्यटनको बिकास गर्ने अबधारणा निरन्तर अघी बडिरहेको छ । कुनै एउटा ठाउँमा पुगेर उक्त ठाउमा नै बसेर आफ्नो सिर्जना रचेर सुन्ने र सुनाउने अभियान हो अक्षर यात्रा।
img_5512

img_5515
ढेड दशक देखी देशका बिभिन्न ठाउँहरुमा पुगेर साहित्यलाई मलजल गर्ने र नयाँ साहित्यकारहरुलाई जन्माउने र प्रोत्साहन गर्ने काम अक्षर यात्राले गरीरहेको छ ।
img_5516

img_5518
यसै कर्ममा भलाममा भएको अक्षर यात्रा श्रीङ्खलामा रुपिन्द्र प्रभाबी, मन क्षत्री, खिम लामिछाने, दिनेश बस्नेत, दिपक पराजुली, सुदर्शन पौडेल, गुरु प्रसाद कुमाल, राम कुमार तथा अक्षर यात्राका कार्यबाहक अध्यक्ष अमृत सुबेदीले आफ्ना रचनाहरु बाचान गरेका थिय ।
img_5519

img_5524
गजल सन्ध्या, पोखराका कार्यबाहक अध्यक्ष अमृत सुबेदी र श्रीङ्खला क्लबका अध्यक्ष रबी किनारा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सन्ध्याका सचिब मोहन भण्डारीले गरेका थिय ।
img_5527

img_5530

img_5534
उक्त कार्यक्रममा समालोचक गणेश पौडेल, कान्तिपुर पब्लिकेसनका बिउरो चिफ, पोखराका पत्रकार भिम प्रसाद घिमिरे, अन्नपूर्ण दैनिक, पोखराका पत्रकार कृष्णमणी बराल, पोखरा डट लाईभ का मोहन थापा लगायतको बाक्लो उपस्थिती रहेको थियो ।
img_5546

img_5567

Post Comment