¥यान्डम रिडर्स सोसाइटी अफ नेपालद्वारा आयोजित विश्व पुस्तक दिवस मनाउने क्रममा सहभागी सबैले एक आपसमा पुस्तक आदन प्रदान गरे ।
उक्त कार्यक्रम पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्रा डा बिश्वो श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।
श्रेष्ठले पुस्तक प्रकाशित भाई सके पछी त्यो कुनै देशको नहुने सिधै अन्तरराष्ट्रिय हुने भएकोले अन्तरराष्ट्रिय पुस्तक दिवस मनाइने सुरु गरिएको बताए ।
पुस्तक पढेर धेरै गहिराइ मा जान सकिने र धेरै ज्ञान आर्जन गर्न सकिने कुरा बताए । साथै धेर ज्ञानको भण्डार छ,त्यहीँ मान्छे धनी हने बताए ।
यसै क्रममा नेपाल पत्रकार महासंघकास्कीका अध्यक्ष दीपेन्द श्रेष्ठले पत्रिका पढेर विश्लेषण गर्नु भन्दा पुस्तक बढेर विश्लेषण गर्दा अझ बढी प्रभाबकारी हुने बताए।
¥यान्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेलले पढौं र ज्ञान बाँडौं भन्ने उद्देश्यले विभिन्न कार्यक्रम गदै आएर्को बताए ।
उनले पुस्तक दिवसमा रमाइलो तरिकाले गोलापथाद्वारा पठ्य सकृतिको बिकास गर्ने खोजेको बताए ।
पोखरामा साहित्यिक गतिबिधीहरु भाईरहेने कुरा अन्य जिल्ला का ब्यक्ती हरु ले सुनाउने गरेको बताए ।
कार्यक्रममा पत्रकारहरु, पुस्तकप्रेमी तथा पुस्तकालयकर्मी हरु को बाक्लाई उपस्थिती रहेको थियो ।
पोखरा सार्बजनिक पुस्तकालयमा गरिएको उक्त कार्यक्रम सोसाइटीका सह-सचिब अनुप मणी अधिकारीले सन्चालनले गरेका थिय ।