र्याण्डम रिडर्स सोसाइटी अफ नेपालमा साहित्यिक बहस सम्पन्न
प्रत्येक महिनाको अन्तिम शनिबार झैँ यस महिनाको अन्तिम शनिबार २५ गते भाद्र, २०७३ को दिन र्याण्डम रिडर्स सोसाइटी अफ नेपालको मासिक पुस्तक विमर्श श्रृंखलाको ६७ औँ शृङ्खला शनिबार पोखरामा सम्पन्न भएको छ ।…