पोखरा, असोज २८ गते । पठन संस्कृतिको विकासका लागि पोखराबाट व्रिmयाशील र्‍याण्डम रिडर्स सोसाइटी अफ् नेपालको अध्यक्षमा केशवशरण लामिछाने निर्वाचित हुनुभएको छ । सोसाइटीको शनिबार सम्पन्न पाँचौँ अधिवेशनले पत्रकार लामिछानेको…

सुनिता को घर पुर्वी पहाडी जिल्ला ताप्लेजुङको एक बिकट गाउँमा पर्दछ। उनी बिगत लामो समयदेखि खाडि मुलुक मध्यको कुबेतमा एक अरबिको घरमा घरायसि कामदारको रुपमा कार्यरत छन् । उनको तलब…

महेश नेपाल, भक्तपुर । भक्तपुर साहित्यिक समाजको नियमित घुमन्ते साहित्यिक श्रृङ्खलाको ६१ औं संस्करण भक्तपुरको शारदा उच्च मा.वि.यालाछेंमा सम्पन्न भएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर खण्डकाव्य मुना मदनलाई सभापति बनाई…

अनेरास्वबियु क्याम्पस जिल्ला कमिटि कास्कीद्धारा आयोजना गरिएको कविता बाचन प्रतियोगिता बिकास रोका मगर उत्कृष्ठ बनेका छन् । पृथ्बीनारायण क्याम्पस स्थति भानु पार्कमा भएको प्रतियोगितामा मगरले प्रथम हुदै प्रमाणपत्र सहीत रु…

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) ड्यालासले हरेक बर्ष नेपाली भाषा साहित्यमा योगदान पुर्याए वापत दिदै आएको महानन्द साहित्य साधक पुरस्कार यस पटक जनकवि दुर्गा लाल श्रेष्ठ लाई दिने भएको…

खिम लामिछाने काजी, पोखरा, २४ भदौ /मुक्तककार गौरी तमुको पहिलो मुक्तक सङ्ग्रह ‘समैं दर्बानी’ शनिबारदेखि बजारमा आएको छ । शनिबार पोखरामा मुक्तक मन्च पोखराद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य…

खिम लामिछाने काजि, १६ भाद्र, पोखरा । “जिबन र जगतको यथार्थ बोधका अक्षरयात्रा” भन्ने मुल आदर्श वाक्यका साथ गजल सन्ध्या पोखरा र नबनित साहित्य सागरले गर्दै आएको अक्षर यात्राको १४५…

१५ भाद्र, पोख्ररा । “जीवनपर्यन्त शिक्षाका लागि एक स्थानिय तह: एक नमुना पुस्तकालय” नाराका साथ दशौ पुस्तकालय दिवस देशव्यापी रुपमा मनाइयो । पोखरा सार्वजनिक पुस्तकालय महेन्द्रपुलमा एक भब्य समारोहका बिच…

लेखक: छत्र लकाई खड्का, मलेसिया… <<<<<<<<<< लघु कथा>>>>>>>>>> कुरा केही बर्ष अगाडि को हो सुनिता र गिता कि आमाको मृत्यु भएको ३ महिना नबित्दै उनका बाबु रमेशले अर्को बिबाह गरेका…

देश छोड्नुको पिडा त मलाई पो थाहा छ जसरि समयले मान्छेलाई छोड्छ बचेराहरु गुडमै माउले छोड्छ अनी एक्लिन्छ मन अभाब , पिडामा हो देश छोड्नुको पिडा त मलाई पो थाहा…