समाज Homeसमाज2016May31चट्याङ लागेर एकको मृत्यु यूस नेपाल न्युज संवाददाता 10:40, May 31, 2016 1,051 Views Share: इनरुवा, १८ जेठ । सुनसरीमा आज साँझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर नरसिंह–७ बस्ने २७ वर्षका फटी मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । LAST UPDATE: 2:46 am, September 29, 2020