अमेरिकन बुहारी भित्र्याए हरिबंशले

समाज

काठमाडौं, असार २१ – वरिष्ठ कलाकार हरिवंश आचार्यले अमेरिकी बुहारी भित्र्याएका छन् ।america

सोमबार अमेरिकामै जेठा छोरा त्रिलोकको विहे भएको फेसबुकमार्फत जानकारी दिएका हुन् ।

उनले फेसबुकमार्फत भनेका छन्, ‘मेरो जेठो छोरा त्रिलोकको अमेरिकामा नेपाली परम्परा अनुसार विवाह भएको छ।’ बिहेकै लागि उनी केहि पहिले अमेरिका पुगेका थिए ।