लेखनाथ ५ भाद्र लेखनाथ ७ तालचोकमा अवस्थीत त्रिवेणी इन्टरनेशनल कलेजमा तिज अवसरमा दर खाने कार्यक्रममा सम्पन्न भएको छ ।
त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितीको आयोजनमा भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथी कलेज व्यवीथापन समितीका अध्यक्ष राम प्रसाद शर्माले विद्यार्थीले गरेको कामको प्रशंशा गर्दै हरितालिका तिजको शुभकामना गरेका थिए । कार्यक्रममा कलेजका प्रध्यापकहरु दुर्गा न्यौपाने, डिल्लीराम पौडेल कलेज प्रमुख यदुनाथ आचार्य लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
समितीका अध्यक्ष कमल गौतमको सभापतीत्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य वरीष्ठ उपाध्यक्ष इन्द्र भुर्तेलले गर्नुका साथै सञ्चालन सचिव आशिम वानियाँले गरेको कार्यक्रम संयोजक प्रदिप आचार्यले जानकारी दिए ।