पोखरा, असोज ९ । सम्पूर्ण पोखरेली लाइन्स क्लबहरु द्वारा आयोजित पोखरा उद्योग बाणिज्य सघका नबनिर्बाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रम न्यू एरा पार्टी प्यालेस, पोखरामा एक भब्य कार्यक्रमका बिच सम्मान गरियो ।
कार्यक्रम सयोजक एडभाइजर लायन सुचित्रा थापा ज्यु को सभापतित्व भएको कार्यक्रममा प्रमुख अतिथी डिस्ट्रिक ३२५ बि -१ नेपालका डिस्ट्रिक गभर्नर एम जे एफ लायन बालकृष्ण बुर्लाकोटी ज्यु रहनु भएको थियो । अन्य अतिथीहरुमा पि एम सि सि लायन दिपक श्रेष्ठ, पि एम सि सि लायन प्रेम बहादुर श्रेष्ठ, आइ पि डि जि -पि एम जे एफ लायन ध्रुब थापा, फर्स्ट भि डि जि एम जे एफ लायन धनराज आचार्य, सेकेन्ड जि एम जे एफ लायन अशोक श्रेष्ठ, पि डि जि-पि एम जे एफ लायन योगेन्द्र प्रधान रहनु भएको थियो ।
उक्त सम्मान कार्यक्रममा सम्मानित हुने पदाधिकारीहरुलाई फुलमाला र अबिर लगाइ प्रमुख अतिथी र अन्य अतिथीहरुबाट सम्मान तथा कार्यकालको पुर्ण सफलताको शुभकामना दिनु भयो । जसमा पो उ बा सँघको नबनिर्बाचित अधेछ्ये बिश्वो शंकर पालिके ज्यु लाई, नबनिर्बाचित बारीस्ट उपाधेछ्ये लायन रबिन्द्र बहादुर प्रजु ज्यु लाई र उपाधेछ्ये बाणिज्य तर्फ बिन्दु कोइराला कार्की तथा उपाधेछ्ये उद्योग तर्फ लायन गोकर्ण कार्की लाई प्रमुख अतिथी डिस्ट्रिक ३२५ बि -१ नेपालका डिस्ट्रिक गभर्नर एम जे एफ लायन बालकृष्ण बुर्लाकोटी ज्युले फुलमाला लगाइ सम्मान गर्नु भयो।
त्यसैगरी पि एम सि सि लायन प्रेम बहादुर श्रेष्ठ ज्यु ले पो उ बा सँघको नवनिर्बाचित महासचिब लायन दामु अधिकारी, कोसाअध्येछ्ये लायन पबन कुमार प्रजापती र उपमहासचिब लायन अर्जुन पोख्रेल ज्यु लाई फुलमाला र अबिर लागि सम्मन गर्नु भयो । यसै क्रममा अाइ पि डि जि पि एम जे फ लायन ध्रुब बहादुर थापा ज्युले पो उ बा सँघको नवनिर्बाचित कार्य समिती सदस्यहरु लायन सिता बराल, लायन सुरेन्द्रमान बिजुक्छ्ये, लायन किसान सुनार र लायन यदुनाथ अधिकारी ज्यु लाई फुलमाला र अबिर लागि सम्मन गर्नु भयो ।
सम्मानकै क्रममा फर्स्ट भि डि जि एम जे एफ लायन धनराज आचार्य ज्युले लायन चिनु गुरुङ, लायन देबकृष्ण काफ्ले, प्रेम बहादुर भुजेल, एम जे फ लायन गोमा ढकाल र गीता कुमारी गौतम ज्यु लाई फुलमाला र अबिर लागि सम्मन गर्नु भयो । तेसैगरी सेकेन्ड जि एम जे एफ लायन अशोक श्रेष्ठ ज्यु बाट पो उ बा सँघको नवनिर्बाचित बस्तुगत तर्फका सदस्य यमनथ पौडेल, डि वि भुजेल, नारायण प्रसाद पौडेल, गिरिधारी अधिकारी ज्यु फुलमाला र अबिर लागि सम्मानित हुनुभयो । सम्मानकै क्रममा पि डि जि-पि एम जे एफ लायन योगेन्द्र प्रधान ज्यु ले पो उ बा सँघको नवनिर्बाचित औधौगिक तर्फका सदस्य लायन मोहनबाबु खड्का, कर्पोरेट तर्फका सदस्यहरु लायन कमल बहादुर बस्नेत र नरेन्द्र प्रसाद बस्तोला, तेसैगरी मनोनित सदस्यहरु हिरामणी पौडेल, लायन प्रकाशदेब पालिखे र चन्द्रकिशोर गौतम लाई फुलमाला र अबिर लगाइ सम्मान गर्नु भयो । उक्त अबसरमा पो उ बा सँघको नबनिर्बाचित अधेछ्ये बिश्वो शंकर पालिके ज्यु को धर्मपत्नी लायन सुनयना पालिखे ज्यु लाई पनि सम्मान गरियो ।
उक्त समारोहमा सम्मानित ब्यक्तित्वको तर्फबाट नवनिर्बाचित पो उ बा सँघका अधेछ्द्ये बिश्वो शंकर पालिकेले आफ्नो मन्तब्य राक्ने क्रममा यो सम्मान अबको दुई बर्ष पछी दिनु पर्ने हो किनकी तेती बेला हामीले केही गरेर देखाइसकेका हुनेछौ भन्नु भयो । प्रमुख अतिथीको मन्तब्य एबम सम्पूर्ण लायन्स क्लबको तर्फबाट प्रमुख अतिथी डिस्ट्रिक ३२५ बि -१ नेपालका डिस्ट्रिक गभर्नर एम जे एफ लायन बालकृष्ण बुर्लाकोटी ज्यु ले लायनको सफल नेत्रित्व रहीआएको कुरा पो उ बा सँघमा २८ जना पदाधिकारीहरु मध्य २० जान पदाधिकारीहरु बिभिन्न लायन्स क्लबमा आबध्द रहेको कुराले पुस्टी पार्दछ भन्नु भयो ।
त्यसै क्रममा चिफ एरिया कोअर्डिनेटर एम जे फ लायन डम्बर बहादुर श्रेष्ठ ज्येले सम्पूर्ण नबनिर्बाचित पोखरा उद्योग बाणिज्य सघका नबनिर्बाचित पदाधिकारीहरु बधाई शुभकामना र कार्यकालको पूर्ण सफलताको कामना तथा कार्यक्रममा आमन्त्रित सबैलाई धन्यबाद ग्यापन गर्नु भयो । उक्त कार्यक्रम लायन चण्डी प्रसाद अर्यालले गर्नु भयको थियो ।