कोलोराडोमा आज – सेप्टेम्बर २९, २०१६

समाज

कोलोराडोमा आज – सेप्टेम्बर २९, २०१६

 

Bring the Voice: Manifest the Power of Peace Open Mic Series

युनिभर्सल पीस कृएटरको आयोजनामा समाजमा शान्ती र सदभाव बढाउने साथै विभिन्न भाषीका समुदायलाई समेट्ने उद्देश्यका साथ समुदायका व्यक्तिहरुले आफ्नो मनमा लागेको भावनाहरुलाई कथा, कविता वा अरु कुनै पनि रुपमा प्रस्तुत गर्न सक्ने कार्यक्रम हुँदैछ ।

समय: बेलुकी ६: बजे देखी ७:३० बजेसम्म

स्थान: 471 Main St, Longmont, CO 80501-5534, United States

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com

अमेरिकामा आज – america.ma.aaja@gmail.com

Post Comment