कोलोराडोमा आज – अक्टोबर १, २०१६
सनातन मन्दिर
श्रीमद भागवत महापुराण – कथा बाचन
कथा बाचक: जिबन बराल
समय: साझ ५:०० देखी ७:३० सम्म
स्थान: 218 N 6th Ave, Brighton, CO 80601
‘कन्सर्ट फर अ कज’
सेन्ट जेभियर्सका पुर्व विद्यार्थीको ले स्कुलको पुर्निर्माणमा सहयोग गर्न का लागि कार्यक्रम हुँदै छ ।
समय: बिहान २:०० देखी २:०० सम्म
स्थान: 3253 S. Parker Rd. Denver CO
कुनै कार्यक्रम छुट्यो कि ?
हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।
कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com
अमेरिकामा आज – america.ma.aaja@gmail.com