समाज Homeसमाज2016November12डा.गोबिन्द केसि अनसनको तयारीमा ,सरकारलाई दिए यस्तो अल्टिमेटम ! यूस नेपाल न्युज संवाददाता 02:58, November 12, 2016 1,466 Views Share: काठमाडौँ, २७ कात्तिक । डा. गोविन्द केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीन वरिष्ठताका आधारमा नियुक्तिका लागि सरकारलाई २४ घन्टे अल्टिमेटम दिएका छन् । नभए आमरण अनसन बस्ने डा. केसीको तयारी छ । LAST UPDATE: 5:40 am, November 20, 2016