कोलोराडोमा सुपर हिट फिल्म छक्का-पन्जा प्रदर्शन हुँदै

समाज

नेपालका विभिन्न सिनेमा हलहरुमा १०० औं मनाउने तरखर गर्दै गरेको फिल्म छक्का-पन्जा कोलोराडोमा प्रदर्शन हुने भएको छ ।

यही नोभेम्बेर २६ तारिखमा प्रदर्शन हुनगैरहेको छक्का-पन्जा लाई रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल ले प्रस्तुत गरेको हो ।

Ticket Price: $15
Time: Saturday at 5 PM – 8 PM
Location: AMC Westminster Promenade 24
10655 Westminster Blvd, Westminster, CO 80020

Post Comment