डिएसपीले बसबाटै थुतेर चालकलाई कुटे

समाज

१०,मङ्सिर । तनहुँका प्रहरी नायव उपिरक्षक सुरेन्द्र बहादुर गुरूड्गले बसचालकमाथीकुटपीट गरेका छन् । लाइसेन्स माग्दा नदिएकाे झाेकमा प्रहरी नायव उपरिक्षक गुरूडले ना ५ ख ४७२३ नम्बरकाे बसका चालक सुबास सार्कीलार्इ कुटपीट गरेका हुन् ।कुटपीटबाट चालकको खुट्टामा चोट लागेकाे छ । कुटपीटकाे बिषयलार्इ लिएर यातायात मजदुरहरूले दमाैलीको मादीनदी पुलमा पृथ्वी राजमार्ग अबरूद्ध पारेका थिए । अबरूद्ध राजमार्ग ३ घण्टापछि संचालनमा अाएकाे छ ।

Post Comment