प्रशासन कार्यलयमा बम भेटियो , व्यापक प्रहरी परिचालन

समाज

१२ मङ्सिर । जिल्ला प्रशासन कार्यालय सप्तरीमा आज शङ्कास्पद विस्फोटक पदार्थ फेला परेको छ ।प्रजिअ बलदेव गौतम बस्ने कार्यालय अगाडि झोलामा राखिएको अवस्थामा फेलापरेको सप्तरी प्रहरीले जनाएको छ । बमनिष्क्रिय गर्न कृष्णगण दल राजविराजबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि पुगेका छन् ।सो पदार्थ किन र कसले राखेको भन्नेबारे हालसम्म खुल्न नसकेको प्रहरीले बताएको छ ।

Post Comment