रक्की माउन्टेन फ्रेन्डस अफ नेपालको निर्वाचन समिती गठनका लागी समिती गठन

समाज

कोलोराडो, अमेरीका । रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल ले आफ्नो वेबसाईटमा एक सुचना प्रकासित गर्दै निर्वाचन समिती गठन का लागी ३ सदस्य समिती गठन गरेको उल्लेख छ । डिसेम्बर १७ मा बसेको बोर्डको बैठकले सो निर्णय गरेको जनाइएको छ ।

निर्वाचन समिती गठन गर्न का लागि निम्न सदस्य सहित समिती गठन भएको छ ।

शरद आचार्य – संयोजक
दिनेश कार्की – सदस्य
तिर्थ बर्मा – सदस्य

Post Comment