काठमाण्डौं । सरकारले आगामी बैशाख ३१ गतेको स्थानिय निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरी खटाउने भएको छ ।
केन्द्रीय सुरक्षा समितिले चुनावमा करिब २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । जसमध्ये ७५ हजार म्यादी प्रहरीको भर्नाका लागि गृहमन्त्रालयको तयारी रहेको छ ।
२०७० को निार्वाचनमा ४५ हजार म्यादी प्रहर परि परिचालन गरिएको थियो ।
निर्वाचनमा भूतपूर्व प्रहरीलाई विशेष प्राथमिकता दिइने छ । गृहले सुरक्षाजस्तो संवेदनशिल कार्यका लागि भूपू सौनिकसँग अनुभव भएकोले उक्त निर्णय लिएको छ ।