यिनै हुन गायिका भुमिका शाहलाई अश्लिल शब्द बोल्नेहरु (हेर्नुहोस पूरा बिवरण)

यिनै हुन गायिका भुमिका शाहलाई अश्लिल शब्द बोल्नेहरु (हेर्नुहोस पूरा बिवरण)
समाज

महेश नेपाल, बैशाख ११, काठ्माण्डौ ।चर्चित गायिका भुमिका शाहले साइबर क्राईमको मुद्दा दर्ता गरेकी छिन । कलाकार रिया श्रेष्ठले दुबईमा देखाएको अश्लिल नृत्यको बिषयलाई लिएर यस्तो गर्नु राम्रो हैन भनेर सुझाव स्वरुप लेखिएको कमेण्टको बिषयलाई लिएर समग्र लोक गित संगित क्षेत्रलाईनै आक्षेप लगाउँदै उनिलाई सार्वजनिक धम्की आएपछी उनी उजुरी गर्न बाध्य भएको भनेर उनले युएस नेपाल न्युजलाई बताईन। उनले महानगरीय अपराध महाशाखा टेकुमा आफुमाथि साइक्रम भएको भन्दै सम्बन्धित व्यक्तिलाई नियम अनुसारको कारवाहीको मागगर्दै सोमबार साईबर क्राइमको उजुरी गरेकी छिन ।

फेसबुकमा कमल खान, लोक पारखी उत्तम उदयपुरे र सन्तोष सफल प्रेमी नाम राखेर फेसबुक चलाउँदै आएका तिन ब्यक्ती बिरुद्द एक महिला भएकै कारण हेपाहा प्रबृत्ती देखाई गाली बेईज्जती र बलात्कार गरेर ज्यान समेत लिने धम्की सहितको कमेण्ट आएपछी उजुरी गर्न बाध्य भएको बताएकी छिन । ब्यक्तिगत रुपमा  आफुलाई मात्र नराम्रो गाली नगरी लोक दोहोरीको क्षेत्रको समेत वेइज्जत गरेको भन्दै यसको छानवीन गर्न राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानमा समेत कुरा गरिसकोको उनले बताईन ।

हेर्नुहोस कमेन्टमा गरिएको धम्की र धम्क्याउने ब्यक्तीहरु:

Post Comment