श्राद्धको प्रसाद खाँदा ५० जना बिरामी

श्राद्धको प्रसाद खाँदा ५० जना बिरामी
समाज

श्राद्धको प्रसाद खाँदा नुवाकोटको दुईपिपलमा ५० जना बिरामी परेका छन् । बिरीमध्ये १० को अवस्था गम्भीर छ । आजको नयाँ पत्रिकामा खबर छ ।

गम्भीर बिरामीलाई उपचारको लागि राजधानी ल्याइएको छ । स्थानीयले मंगलबार भोजबहादुर आलेमगरको घरमा श्राद्धको प्रसाद खाएका थिए ।

विषाक्त खानाको कारण नै बिरामी भउको डाक्टर किसान नेपालीले बताए । श्राद्धमा बनाइएको अचार र रोटी स्थानीय रोपाइँमा समेत लगेर वितरण गरिएको थियो ।

Post Comment