संखुवासभा समाज र शियर मिसन इन्टरनेसनल अमेरिकाबाट राहत बितरण

संखुवासभा समाज र शियर मिसन इन्टरनेसनल अमेरिकाबाट राहत बितरण
समाज
तराईमा अविरल बर्षापछि आएको बाढि बा पहिराेबाट  प्रभावितहरुलाई बिभिन्न संघ संस्थाहरुले राहत बितरण गरिरहेका छन् । नेपाल भित्र र बाहिरबाट प्रभावितहरुका लागि राहत संकलन तथा बितरण गर्ने काम भैरहेको छ । यसैबिच बाढि प्रभावितहरुलाई संखुवा सभा कम्युनिटी अफ युएसए  अमेरिका र शियर मिसन इन्टरनेसनल अमेरिकाको संयुक्त  सहयोगमा राहत सामाग्री  खाद्यान्न ,लत्ता कपडा ,कम्बालहरु बितरण गरिएको छ ।
 संखुवा सभा कम्युनिटी अफ युएसए  अमेरिका अध्यक्ष शान्ति श्रेष्ठबाट  सुनसरी जिल्ला इटहरी नगरपालिका ,गैरि गाउ स्थित  बाढीपीडितहरुलाई राहत बितरण गर्नु  भएको थियो ।

Post Comment