बालाजुका डीएसपी पाँच लाख घुससहित पक्राउ

बालाजुका डीएसपी पाँच लाख घुससहित पक्राउ
समाज

पाँच लाख घुससहित महानगरीय प्रहरी वृत बालाजुका डीएसपी नविनकृष्ण भण्डारी पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीएपीलाई पक्राउ गरेको हो ।

बालाजुका प्रहरी सहायक निरीक्षक चन्द्र सिंह भाट, बाल सुधार गृह भक्तपुरमा कार्यरत प्रहरी जवान पुष्कर शाहले तार्केश्वरका बिनोद थापासँग मिलेर सेवाग्राहीसँग ५ लाख घुस मागेका थिए ।

अख्तियारको टोलीले उनीहरुलाई आठ गते भाटकै कार्यकक्षबाट नियन्त्रणमा लिएको थियो ।

Post Comment