माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वर्गीय पुत्र प्रकाशकि पत्नी बिना मगर पार्टीको विभिन्न चुनावीसभामा सहभागी भइ भावुक हुदै भाषण गरिएका छन् ।
कन्चनपुरमा चुनावीसभालाई सम्बोधन गर्दै उनि भन्छिन् ” हाम्रो उमेद्वारी विकासक निम्ति , आर्थिक उन्नतिका निम्ति, जनताको आमुल परिवर्तनका निम्ति त्यसैले तपाइहरुले साथ दिनिहुने छ “।
मावादको आन्दोलनमा होमिएका बिना मगर आखामा पट्टि बाधिएर २७ महिना व्यापत्ता पारिएको र धन्न बाचिएर फर्केको
२०७० देखिको यी चार वर्षमा धेरै अनुसन्धान र अनुगमन गरेको र बिकासको सम्भावना देखेको र त्यसलाई पूरा गर्ने प्रतिबद्धता लिएकी छिन । उनि भन्छिन् “बिना मगर अब कम्जोर छैन त्यसैले बिना मगर हार्छ , पछाडी जान्छ , कम्जोर भइसक्यो भनेर सोच्न छोड्नुस् ।” बाकि रहेको जीवन कंचनपुरका जनतालाई दिने बताइन।