देशभर राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ति मनाइरहंदा नेता आङ्काजी शेर्पा लगायतको समुह भने पृथ्बीनारायण शाहको बिरुद्धमा कार्यक्रम गरेका छन् ।
कयौं देश तथा बिदेशमा बस्ने नेपालीहरुले फुल माला अर्पण गरेर यो जन्मजयन्ती मनाइरहंदा शेर्पा नेतृत्वको समुहले भने राष्ट्र निर्मातालाई प्रतिकात्मक रुपमा थुकेर बिरोध जनाएका छन् ।
संद्यिय समाजवादी फोरमका नेता समेत रहेका शेर्पाले आफ्ना सर्मथकहरुलाई जुटाएर बिरोध कार्यक्रम स्वरुप राष्ट्र निर्माताको अपमान गरेका छन् ।
हेर्नुस् भिडियो
[youtube https://www.youtube.com/watch?v=83j30ndinkY]