कोलोराडोमा श्रीमद् भागवत महापुराण हुने

कोलोराडोमा श्रीमद् भागवत महापुराण हुने
समाज

नेपाली समुदायिक भवन निर्माण सहयोगार्थ कोलोराडोमा श्रीमद् भागवत महापुराण हुने भएको छ ।

नोपली समुदायको सक्रियतामा हुने उक्त महापुराणमा युवा पण्डीत दिनबन्धु पोख्रेलले बाचन गर्नुहुनेछ ।

आगामी अप्रिल २८ तारिख देखि मे ५ सम्म हुने उक्त कार्यक्रममा सहभागिताको लागी आयोजक संस्थाले सबैलाई अपिल गरेको छ ।
दैनिक अपराह्न्न ३ बजेदेखि सुरु हुने कार्यक्रम राती ९ बजेसम्म श्रीमद् भागवत महापुराण बाचन हुनेछ ।

कार्यक्रम कोलोराडो स्थित भिलेज एक्स्चेन्ज सेन्टर  1609 havana St,Aurora 80010 मा हुनेछ ।

Post Comment