रुकुमको चौरजहारीबाट नेपालगंजतर्फ जादै गरेको २७ ना ३ ख ७८७२ नम्बरको यात्रु बाहाक बस सल्यानको अम्रामा दुर्घटना भएकोछ ।
स्टेरिङ फेल भएर रोड देखी ४० मिटर तल भेरी नदीमा पुगेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । दुर्घटनामा पर्ने केही यात्रीहरुको अबस्था गम्भीर रहेको बुझिएको छ ।