रामलाल जोशीको कृति सखी माथि चर्चा (फोटो फिचर)

रामलाल जोशीको कृति सखी माथि चर्चा (फोटो फिचर)
समाज साहित्य

मदन पुरस्कार बिजेता लेखक रामलाल जोशीको कृति सखी माथि दिपक पराजुलीको अन्तक्रिर्यात्मक कार्यक्रम हिमालयन रिडर्स कर्नर, न्युरोड, पोखरामा सम्पन

सुदूरपश्चिमका थारु समुदायका यथार्य कुराहरुलाई समेटी उनीहरुको अवस्थालाई लेखक जोशीले आफ्नो कृति मार्फत दर्शाएका छन

पहाडिया समुदायको विभेद, थारु समुदायमा पनि हुने खानेहरुको विभेद, पीडा, राज्यको तेश्रो नजर लगायतका बिभिन्न कुराहरुले ग्रसित भएका समुदायलाई आफ्नो पीडा पोख्ने ठाउँ नै कतै नभेटी अन्तमा मजदुरी गर्नलाई घर नै छोडेर बेशाहारा जीवन जीउनु पर्ने कुरालाई यो सखी मार्फत व्यक्त गरिएको छ।

Post Comment