परदेशमा बसेर पनी अछाम चौरपाटी ६ तल्लो दुनिका युवाहरु एकपछि अर्को सहयोग गर्दै

परदेशमा बसेर पनी अछाम चौरपाटी ६ तल्लो दुनिका युवाहरु एकपछि अर्को सहयोग गर्दै
समाज

युएस नेपाल न्युज, भारत । आफू टाढा भए पनि कहाँ बिर्सन सकिन्छ र आफू जन्मेको ठाउँ ,केही गरौ भन्य मनसाय भयका युवाहरु भारत को मुम्बईमा एक जुट हुदैछन । एक पछि अर्को सहयोग गर्दै छन ।

एक बर्षको अन्तरालमा तल्लो दुनिका युवाहरुले राम्रो काम गरेका छन । असक्त ,असहाय ,दु:खमा परेका ब्यक्तिलाई सहयोग गर्नु र भौतिक संचनाहरुलाइ पनि ध्यान दिने गरेका छन । त्यहाका राजनीति दलले गर्ने काम तल्लो दुनिका युवाहरुले गर्दै गएका छन ।

देबिमान्डौ माबिलाइ पनि ७ महिना पहिले ६० जना बिध्यार्थी लाई डेस्क र बेन्च हस्तान्तरण गरेका थिए ।त्यस्तै २ महिना अगाडी त्यसै वडाका अशक्त टेक साउदलाई ५० हजार रकम सहयोग गरेको थियो ।
फेरु अर्को सहयोग गर्ने इच्छा जागेर बाकेका बुद्धिमान कुवरलाई ३५ हजार सहयोग रकम हस्तान्तरण गराएका छन ।

मानव भएर जन्मिसके पछि मानवता निभाउनु पर्छ भन्य महान बिचार का धनी मा पर्दछन
उहाँ हरु ।। अरुको दुखमा साथ दिनु नै हाम्रो कर्तव्य हो भन्य भावाना लिएर अगाडी बढ्दैछन ।

भारतको मुम्बई शहरमा बसेर आफ्नो परिवार लाई पालन पोषण गर्दै आउनु भयका इनि युवाहरुमा धेरै ठूलो मन छ । । अझै एस्ता सहयोग हरु हामी सधै गरिनै रहने छौ भन्य सबैजनाले बताउनु भयो ।।

बुद्धिमान कुवर को लागि सानो सहयोगि हात हरु यस प्रकार छन

मनब भएर मानबता को दुख बुझौ
अशक्त असाय टुहुरा , एकलमा परेका पिडित हरु लाई सहयोग गरौ !!
करेन्ट लागेर दुइहात र एक खुट्टा गुमाएका बाके जिल्लाका बुद्धिमा कुवर लाई सक्दो सहयोग गरौ ।

१. दीपक खड्का रु ८०००/=जम्मा
२ .पुरन खड्का रु २४००/=जम्मा
३ धङगिरी बिक रु २४००/=जम्मा
५. जनक खड्का रु ३०००/=जम्मा
७. प्रेम खड्का रु २४००/=जम्मा
८. हर्क खड्का रु ३०००/=जम्मा
९.डबल बिक रु २४००/=जम्मा
१०.भान बहादुर खड्का रु २५००/=जम्मा
११.शंकर आउजी दुनि रु १६००/=जम्मा
१२.कालू सिङ खड्का रु २४००/=जम्मा
१३.सिद्ध खड्का रु ३२००/= जम्मा
१४.एकिन्द्र खड्का रु १६००/= जम्मा

Post Comment