सुदुरपश्चिमेली नेपाली समाजले गर्यो दुई हात र एक खुट्टा नभएका बुद्धिमान कुवँरलाई सहयोग

सुदुरपश्चिमेली नेपाली समाजले गर्यो दुई हात र एक खुट्टा नभएका बुद्धिमान कुवँरलाई सहयोग
समाज

युएस नेपाल न्युज, भारत । आफ्नो स्थापनाको तेस्रो बर्षमा प्रवेश गर्न लाग्दा सुदुरपश्चिमेलि नेपाली समाज भारत मुम्बई समितिले अशक्त दुई हात र एक खुट्टा गुमाएका बुद्धिमान कुवरलाई चार हजा पाच सय सहयोग सहयोग गरेको छ।

गैर राजनीति गैर नाफा मुलक उदेश्य बोकेर अगाडी बढेको सुप समाज ले विभिन्न सहयोग गर्नुका साथै भारतमा भैपरी आउने समस्यालाइ समाधान गर्दै आएको छ । सुदुर पश्चिमका लागि सुदुर पश्चिमेलि नारा भए पनि दु:ख पीडामा परेकाहरु जुन सुकै ठाउको भए पनि सहयोग गर्न सधै भरी तत्पर रहेको बताएका छन ।

Post Comment