पोखरामा भारतीय गाडीले एकैचोटी तीन मोटरसाइकललाई ठक्कर दिएपछि..(भिडियो)

पोखरामा भारतीय गाडीले एकैचोटी तीन मोटरसाइकललाई ठक्कर दिएपछि..(भिडियो)
समाज

पोखराको हल्लनचोकमा (लेकसाइड) भारतीय नम्बर प्लेटको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

बुधबार एच आर ०९ एल ००० ९ (HR 09 L 0009) नम्बर प्लेटको भारतीय गाडीले एकै चोटी तीनओटा मोटरसाइकललाई ठक्कर दिँदा पदमबहादुर गुरुङ, ईश्वर नेपाली, मुलुल ढकाल घाइते भएका छन् ।

घाइते गुरुङको टाउकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।

Post Comment