राजधानीमा युवती माथी तेजाव प्रहार

राजधानीमा युवती माथी तेजाव प्रहार
समाज

युएस-नेपाल न्युज । काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार भएको छ।

बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

उनलाई अहिले कीर्तिपुर अस्पताल लगिएको पनि उनले बताए।

Post Comment