युएस नेपाल न्युज, काठमाण्डाै – श्रम रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई कार्यालयकै कर्मचारीले हातपात गरेका छन् ।
ड्युटीको विषयमा कुरा नमिल्दा दुई जना महिला कर्मचारीले बिहान ११ बजेतिर कार्यकक्षमै उपसचिव सञ्जेललाई हातपात गरेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दुई महिला कार्यालय सहयोगीको पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ । दुवै पक्षलाई बोलाएर