भेटियो १३२ बर्ष पुरानो माना, पाथी र टुकी बत्ती

भेटियो १३२ बर्ष पुरानो माना, पाथी र टुकी बत्ती
समाज

युएस नेपाल न्युज, काठमाण्डौ । ऐतिहासिक धलौटले बनेको माना, पाथी र टुकी नुवाकोटमा फेला परेको छ। हाल विश्वभरी नै लोप अबस्थामा पुगेको मट्टितेल हालेर बाल्ने पुरातात्विक टुकी र मानापाथी फेला परहेको हो।

उक्त एक सय ३२ वर्ष पहिला तत्कालिन श्री ५ पृथ्वी विरविक्रम शाहको (वि.स. १९४५) पालाको धरौटको माना, पाथी र टुकी फेला परेको नुवाकोटका स्थानीय बासीको घरमा रहेको बताइएको छ ।

उक्त माना, पाथी र टुकी २०७२ सालको महाभूकम्पका कारण केहि क्षति भएको भएको नुवाकोटका स्थानीय बासी शरक सापकोटाले जानकारी दिएका छन् ।

Post Comment