जिल्ला प्रशासन कार्यालय बाँकेले फेरी तीन दिन निषेधाज्ञा थप्यो

जिल्ला प्रशासन कार्यालय बाँकेले फेरी तीन दिन निषेधाज्ञा थप्यो
समाज

युएस नेपाल न्युज, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले पुनः तीन दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।

Post Comment