समाज Homeसमाज2020August13सिन्धुपाल्चोकमा भीषण पहिरो, ७ घर पुरियो, बिस्तृत बिवरण आउन बाँकी महेश नेपाल 19:57, August 13, 2020 1,405 Views Share: युएस नेपाल न्युज, सिन्धुपाल्चोक । जुगल गाउँपालिका- २ लिदिमा आज बिहान पहिरो खस्दा ७ घर पुरियो । थप घरहरु जाेखिममा रहेको जानकारी प्राप्त भएको छ । प्रहरी घटनास्थल पुग्दै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। बिस्तृत बिवरण आउन बाँकी । LAST UPDATE: 7:58 pm, August 13, 2020