सिन्धुपाल्चोक पहिरोमा परी १३ जना बेपत्ता

सिन्धुपाल्चोक पहिरोमा परी १३ जना बेपत्ता
समाज

युएस नेपाल न्युज, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परेर १३ जना सम्पर्कविहिन भएका छन् । पहिरोले पुरिएका १३ घरमध्ये पाँच परिवारका १३ जना सम्पर्कविहीन भएको जुगल गाउँपालिकाका योजना अधिकृत रामबावु नेपालले रातोपाटीलाई जानकारी दिएपहिरोले घरमा पुरिएका आफै निस्कन सक्ने स्थानिय निस्केर लप्सेचौरमा सुरक्षित ठाउँमा गएर बसेका छन् । पहिरोको कारण ३० घर जोखिममा परेको बताइएको छ ।

Post Comment