दोलखामा एक हप्ताका लागि लकडाउन घोषणा

दोलखामा एक हप्ताका लागि लकडाउन घोषणा
समाज

युएस नेपाल न्युज, दोलखा । दोलखामा एक हप्ताका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना सङ्क्रमण फैलिन नदिन र नियन्त्रण गर्नलाई प्रभावकारी बनाउन एक हप्ताका लागि लकडाउन घोषणा गरिएको हो ।

चार दिनको अवधिमा दोलखामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै लकडाउन घोषणा गरिएको हो ।

Post Comment