युएस नेपाल न्युज, पर्सा । जिल्लाको बिरगंज महानगरपालिका-१३ मा एक हिन्दु धर्मका कोरोना पीडित पुरुष व्यक्तिको मृत्यु भएपछि अन्तिम दाह संस्कार गर्न आफ्नो आफन्त र गाउँलेहरु आउन नमानेपछि त्यही टोलका स्थानीय मुस्लिम समुदायका व्यक्तिहरु मिलेर हिन्दु रितिरिवाज अनुसार उक्त मृतको दाह संस्कार गरेका छन ।