चौतर्फी आलोचना भएपछी संसदको लोगो फिर्ता

चौतर्फी आलोचना भएपछी संसदको लोगो फिर्ता
समाज

काठमाण्डाै । चौतर्फी आलोचनापछि संसद् सचिवालयले अद्यावधिक नक्साहितको सांसदलाई वितरण गर्न बनाएको लोगो फिर्ता गरेको छ । बुधबार प्रेस विज्ञप्ति निकालेर संसद् सचिवालयले लोगो फिर्ता गरेको जनाएको हो ।

वाग्मती प्रदेश अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालयलाई लोगो फिर्ता गरिएको संसद् सचिवालयको विज्ञप्तिमा भनिएको छ ।

Post Comment