पहिरो हटाएपछि दुईतर्फी नै खुल्यो मुग्लिन-नारायणगढ सडक

पहिरो हटाएपछि दुईतर्फी नै खुल्यो मुग्लिन-नारायणगढ सडक
समाज

काठमाण्डौ – पहिरोका कारण ठप्प भएको मुग्लिङ-नारायणगढ सडकखण्ड खुलेको छ ।

पहिरो हटाएपछि अहिले दुईतर्फी नै सडक खुलेको मुग्लिङ-नारायणगढ सडकखण्ड अयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

चितवनको इच्छाकामना गाउँपालिका-५ मा राति १ बजेतिर खसेको पहिरो हटाएर बिहान एकतर्फी रुपमा सडक खुलाइएको थियो ।

अहिले पूरै पहिरो हटाएर दुईतर्फी नै सडक खुलेको मुग्लिङ-नारायणगढ सडकखण्ड अयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

Post Comment