ठूलीभेरी नगरपालिका ७ का ३३ वर्षीय उत्तमबहादुर शाही, ३१ वर्षीय सूर्यबहादुर साही, वडा नम्बर ८ का  ३३ वर्षीय कमलबहादुर शाही र वर्ष ४४ का सत्यबहादुर शाही बिरामी परेकाे नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताउनुभयो ।