नेपाल रेल्वे कम्पनीमा विभिन्न पदमा जागीर खुल्यो 

नेपाल रेल्वे कम्पनीमा  विभिन्न पदमा जागीर खुल्यो 
समाज

काठमाण्डाै- नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

रेल सेवाका विभिन्न क्षेत्रमा काम गर्न इच्छुक र योग्यता पुगेकालाई १५ दिनभित्र आफ्नो विवरण पेश गर्न कम्पनीले भनेको छ ।

शाखा अधिकृत, स्टेसन मास्टर, सब-इन्जिनियर, कम्प्युटर अपरेटर, क्यासियर, टिकट बिक्रेता, टिकट कलेक्टर, फोरम्यान, अमिन, टीटीई, हेल्परलगायत पदमा करारको लागि जागिर खुलेको हो ।

Post Comment