काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पताल भर्ना भएका छन । उनलाई गएराति चाबहिलको ओम अस्पतालमा भर्ना गरिएको हो ।
गत भनौ २३ गते कोरोनालाई कोरोना भाइरस संक्रमण पोजेटि देखिएको थियो । उनलाई गएराति सामान्य ज्वरो बढेपछि अस्पताल भर्ना गरिएको बताइएको छ ।
उनको अवस्था सामान्य रहेको कोइरालाको सचिवालयले जनाएको छ ।