आमा र बच्चा मरेपछि पोखराको मणिपाल अस्पताल तनावग्रस्त

आमा र बच्चा मरेपछि पोखराको मणिपाल अस्पताल तनावग्रस्त
स्वास्थ्य

सकुशल बच्चा जन्मिसकेपछि आमा र बच्चाको अस्पतालको लापरवाहिले मृत्युभएको भन्दै मणिपाल शिक्षण अस्पतालमा आफन्तहरुले नारावाजी गरिरहेका छन् । धादिङ त्रिपुरा गाउँपालिका कि ४३ बर्षिय शान्ता भण्डारी र उनको छोराको मृत्युको बिषयले अस्पताल परिसर तनावग्रस्त बनेको छ । आफन्तहरुले नाराबाजी गर्दै अस्पताल खारेजी र कारवाहिको सहित क्षतिपूर्तिको माग गर्दै नाराबाजी गरेका छन् । गेटमा तालाबन्दी गरेर अस्पताल परिसरमा नाराबजीले अन्य सेवाग्राहिलाई समस्या भएको छ ।

Post Comment