डा. केसीको समर्थनमा विशाल प्रदर्शन

डा. केसीको समर्थनमा  विशाल प्रदर्शन
स्वास्थ्य

डा. गोविन्द केसी चिकित्सा सम्बन्धि विभिन्न माग राख्दै अनशन बसेका छन् ।

उनको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै शनिबार माइतीघरबाट निस्केको विरोध जुलुस बानेश्वरमा पुगि कोण सभामा परिणत भएको थियो ।

सहभागीहरुले भ्रष्टाचारी सकुशल घरमा, डा. केसी हावाको भरमा, सरकारको भुटुनमा माफियाको तरकारी, ६०१ लाई भत्ता, चिकित्सा ऐन वेपत्ता जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

Post Comment