स्वास्थ्य Homeस्वास्थ्य2020May14थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४९ पुग्यो यूस नेपाल न्युज संवाददाता 09:05, May 14, 2020 1,739 Views Share: काठमाडौं । नेपालमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । योसहित संक्रमितको संख्या २ सय ४९ पुगेको छ । LAST UPDATE: 11:08 pm, May 15, 2020