कोरोना संक्रमितको संख्या २८१ पुग्यो

कोरोना संक्रमितको संख्या २८१ पुग्यो
स्वास्थ्य

नेपालमा शनिबार एकैदिन १३ जना कोरोनाभाइरसका नयाँ बिरामी थपिएका छन् । यस्तै एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार राति सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार धनुषाका २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै शनिबारमात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २८१ पुगेको छ ।

Post Comment