थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५१६ पुग्यो

थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५१६ पुग्यो
स्वास्थ्य

नेपालमा थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५१६ पुगेको छ ।

Post Comment