कोरोनाबाट आज थप १ जनाको मृत्यु, नेपालमा मृतकको संख्या १० पुग्यो

कोरोनाबाट आज थप १ जनाको मृत्यु, नेपालमा मृतकको संख्या १० पुग्यो
स्वास्थ्य

काठमाडौँ, २२ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट आज थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पाल्पाको पुर्व खोलाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनि पाच दिन अगाडी मात्र भारतबाट आएका थिए ।उनको पाल्पाको मिसन अस्पतालमा उपचारको क्रममा जेठ २० गते भएको थियो उनको स्वाब परिक्षण गर्दा कोरोना पोजिटिभ आएको हो । यो संगै नेपालमा मृतकको संख्या १० जना पुगेको छ ।

Post Comment