स्वास्थ्य Homeस्वास्थ्य2020June19थप २१६ जनाले जिते कोरोना, निको हुनेको कूल संख्या १४०२ पुग्यो यूस नेपाल न्युज संवाददाता 08:50, June 19, 2020 1,752 Views Share: काठमाडौं । नेपालमा हालसम्म कोरोनाभाइरस संक्रमण जित्तेको संख्या २१६ पुगेको छ । बितेको २४ घण्टामा मात्रै २१६ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। जसमा ९ महिला र २०७ जना पुरुष रहेका छन् । LAST UPDATE: 8:50 am, June 19, 2020