२४ घन्टामा पाँच सय २५ जनामा कोरोणा संक्रमण

२४ घन्टामा पाँच सय २५ जनामा कोरोणा संक्रमण
स्वास्थ्य

युएस नेपाल न्युज, काठमाण्डाै । नेपालमा पछिल्लाे २४ घण्टामा पाँच सय २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार नाै सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Post Comment