नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेकाे सङ्ख्या झण्डै १ सय

नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेकाे सङ्ख्या झण्डै १ सय
स्वास्थ्य

युएस नेपाल न्युज, काठमाण्डाै । नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेकाे सङ्ख्या ९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएसँगै मृतककाे कुल सङ्ख्या ९५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिलेसम्म ७३ जना पुरुष र २२ जना महिला गरी ९५ जनाको मृत्यु भएकाे जानकारी दिनुभयो ।

Post Comment